गोरक्ष हाइड्रोपावरले आईपीओ निष्कासन गर्ने निर्णय गरेको छ र यसका लागि वार्षिक साधारणसभा डाकेको छ। सभा असोज ३ गते बिहान ११ बजेदेखि होटल इम्पेरियल, बत्तीसपुतली, काठमाडौंमा सञ्चालन हुनेछ।
सभामा आर्थिक वर्ष २०७९/८० र २०८०/८१ का लेखापरीक्षण प्रतिवेदन र वित्तीय विवरण अनुमोदन, चालू आवका लागि लेखापरीक्षक नियुक्ति र उनका पारिश्रमिक निर्धारण, कम्पनीको अधिकृत पुँजी १ अर्ब ५० करोड र जारी पुँजी १ अर्ब ३० करोड पुर्याउने प्रस्ताव, जारी पुँजीको १० प्रतिशत प्रभावित स्थानीय बासिन्दा र १५ प्रतिशत संस्थाका कर्मचारी, वैदेशिक रोजगारीमा रहेका नेपाली, सामूहिक लगानी कोष र सर्वसाधारणका लागि आईपीओ निष्कासनको प्रस्ताव, र संस्थापक समूहमध्येबाट ३ जना र १ जना व्यावसायिक विशेषज्ञ सञ्चालक चयन गर्ने प्रस्तावमा छलफल गरिनेछ।






![सेयर बेच्नुअघि १५ दिने सूचना दिनुपर्ने व्यवस्थाबारे सेबोनसँग लगानीकर्ताको ३ घण्टा छलफल, कसले के भने? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/SEBOMN-768x403.png)



![Big Money ‘Exit’ हुँदैछ कि कित्ता थप्दैछ ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/rsHemoBw6BY-maxresdefault-768x432.jpg)


![सेयर बेच्नुअघि १५ दिने सूचना दिनुपर्ने व्यवस्थाबारे सेबोनसँग लगानीकर्ताको ३ घण्टा छलफल, कसले के भने? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/SEBOMN-150x150.png)


![Big Money ‘Exit’ हुँदैछ कि कित्ता थप्दैछ ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/rsHemoBw6BY-maxresdefault-150x150.jpg)

प्रतिकृया