गरिमा विकास बैंकले १ लाख ८ हजार १३०.३२ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको छ।
हालका संस्थापक सेयरधनीहरूले यो सेयर ३५ दिनभित्र किन्न सक्नेछन्। इच्छुक सेयरधनीले आवश्यक कागजातसहित बैंकको केन्द्रीय कार्यालय, लाजिम्पाट, काठमाडौंमा आवेदन दिनुपर्नेछ।
यदि ३५ दिनभित्र कसैले सेयर नकिनेको अवस्थामा, बैंकले सर्वसाधारणका लागि बिक्री खुला गर्ने जनाएको छ।








![सेयर बेच्नुअघि १५ दिने सूचना दिनुपर्ने व्यवस्थाबारे सेबोनसँग लगानीकर्ताको ३ घण्टा छलफल, कसले के भने? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/Stay-Updated-With.-2-3-768x403.png)

![Big Money ‘Exit’ हुँदैछ कि कित्ता थप्दैछ ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/rsHemoBw6BY-maxresdefault-768x432.jpg)




![सेयर बेच्नुअघि १५ दिने सूचना दिनुपर्ने व्यवस्थाबारे सेबोनसँग लगानीकर्ताको ३ घण्टा छलफल, कसले के भने? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/Stay-Updated-With.-2-3-150x150.png)

![Big Money ‘Exit’ हुँदैछ कि कित्ता थप्दैछ ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/rsHemoBw6BY-maxresdefault-150x150.jpg)

प्रतिकृया