कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि तरकारी तथा फलफूलको मूल्य सार्वजनिक गरेको छ । जसअनुसार आज नेपाली ठूलो गोलभेडाको मूल्य प्रतिकेजी मूल्य १२० रुपैयाँ कायम भएको छ ।
त्यस्तै सानो लोकल गोलभेडाको मूल्य भने प्रतिकेजी मूल्य २० ,गोलभेडा (टनेल) सानोको मूल्य प्रतिकेजी रू ३५ कायम भएको छ । रातो आलुको मूल्य प्रतिकेजी रू ७० रहेको छ । रातो मुडेको आलुको मूल्य प्रतिकेजी रू ५२ र सेतो आलुको मुल्य ५० रुपैयाँ रहेको छ ।
प्याज सुकेको भारतीयको मूल्य प्रतिकेजी रू ९५,बन्दा लोकल रू ५०,आँप रू १२० किनबेच भईरहेको छ ।










![मैले अहिलेसम्म सेयरबजारमा घाटा खाएको छैन: प्रभुलाल अधिकारी [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/0KYEKZyOvXI-maxresdefault-768x432.jpg)







![मैले अहिलेसम्म सेयरबजारमा घाटा खाएको छैन: प्रभुलाल अधिकारी [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/0KYEKZyOvXI-maxresdefault-150x150.jpg)


प्रतिकृया