पूर्व गृहमन्त्री एबम् राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीलाई शुभकामना दिँदै भ्रष्टाचार र विचलनका मुद्दामा निर्मम ढंगले प्रस्तुत हुने बताएका छन्। उनले सुशासन र समुन्नतिका विषयमा सहकार्य गर्न समेत तयार गरेको जिकिर गरेका छन्।
पूर्व गृहमन्त्री लामिछानेले फेसबुकमा लेखेका छन्,‘ नवनियुक्त प्रधानमन्त्री श्री के पी शर्मा ओलीज्यु सहित सम्पुर्ण मन्त्री मण्डललाई सफल कार्यकालको शुभकामना। हामी भ्रष्टाचार र विचलनका मुद्दामा निर्मम ढंगले प्रस्तुत हुनेछौं भने सुशासन र समुन्नतिका विषयमा सहकार्य गर्न तयार रहनेछौं।’










![सेयर बेच्नुअघि १५ दिने सूचना दिनुपर्ने व्यवस्थाबारे सेबोनसँग लगानीकर्ताको ३ घण्टा छलफल, कसले के भने? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/Stay-Updated-With.-2-3-768x403.png)





![सेयर बेच्नुअघि १५ दिने सूचना दिनुपर्ने व्यवस्थाबारे सेबोनसँग लगानीकर्ताको ३ घण्टा छलफल, कसले के भने? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/Stay-Updated-With.-2-3-150x150.png)

![Big Money ‘Exit’ हुँदैछ कि कित्ता थप्दैछ ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/rsHemoBw6BY-maxresdefault-150x150.jpg)

प्रतिकृया