नेकपा एमालेको सचिवालय बैठक जारी रहेको छ।
नेपाली कांग्रेससँगको सहमति अनुसार अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री बन्ने भएपछि पार्टीको तर्फबाट सरकारमा जाने मन्त्री छान्न मापदण्डबारे छलफल गर्न पार्टी कार्यालयमा बैठक बसेका हुन् ।
आजको बैठकले नेताहरूको कार्यविभाजन सहितका विषयमा पनि छलफल हुने बताइएको छ साथै बैठकले यस अगाडिको जिम्मेवारी हेरफेर गर्ने बताइएको छ ।










![बजेटले नन लाइफ इन्स्योरेन्स सेक्टरको बिजनेस व्ह्वात्तै बढ्दैछ ? सेयर प्राइस के होला ? [भिडियोसहित]](https://i0.wp.com/bajarkochirfar.com/wp-content/uploads/2026/06/pYnn5kzYQlY-SD.jpg?resize=150%2C150&ssl=1)





प्रतिकृया