एनएलजी इन्स्योरेन्स कम्पनीको सेयर मुल्य समायोजन, अब कतिमा खुल्छ कारोबार ?

बजारको चिरफार
बजारको चिरफार
२०८१ कार्तिक २६ गते
एनएलजी इन्स्योरेन्स कम्पनीको सेयर मुल्य समायोजन, अब कतिमा खुल्छ कारोबार ?

सोमबार नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडको ६२.५६ प्रतिशत बोनस सेयरमा मूल्य समायोजन भएको छ ।

कम्पनीको सोमबारको अन्तिम कारोबार मूल्य १३३९ रुपैयाँ मूल्य समायोजन गरिएको हो । समायोजन पश्चात कम्पनीको सेयर मूल्य ८६२.१८ रुपैयाँ कायम भएको छ । यही समायोजित मूल्यलाई आधार मानेर दोस्रो बजारमा कम्पनीको सेयर कारोबार खुल्नेछ ।

Screenshot 2024 11 11 155129 https://bajarkochirfar.com/%e0%a4%8f%e0%a4%a8%e0%a4%8f%e0%a4%b2%e0%a4%9c%e0%a5%80-%e0%a4%87%e0%a4%a8%e0%a5%8d%e0%a4%b8%e0%a5%8d%e0%a4%af%e0%a5%8b%e0%a4%b0%e0%a5%87%e0%a4%a8%e0%a5%8d%e0%a4%b8-%e0%a4%95%e0%a4%ae%e0%a5%8d%e0%a4%aa | %tags

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स