इरानको धम्कीपछि ट्रम्पको सुरक्षामा ७५ हजार डलर पर्ने रोबोटिक कुकुर र ड्रोन

बजारको चिरफार
बजारको चिरफार
२०८१ मंसिर ३ गते
इरानको धम्कीपछि ट्रम्पको सुरक्षामा ७५ हजार डलर पर्ने रोबोटिक कुकुर र ड्रोन
AdvertisementAds

अमेरिकामा राष्ट्रपति डोनल्ड ट्रम्पको सुरक्षामा हालै ड्रोन, काउन्टर स्नाइपर, र रोबोटिक कुकुर प्रयोग गरिएको छ।

पाम बीच, फ्लोरिडास्थित मार-अ-लागो रिसोर्टको सुरक्षा गर्न ‘स्पट’ नामक यान्त्रिक कुकुर तैनाथ गरिएको हो, जसलाई बोस्टन डाइनामिक्सले निर्माण गरेको हो।

ट्रम्पको हत्या गर्ने प्रयासहरूको खतरा भनि इरानबाट आक्रमणको चेतावनीपछि सुरक्षामा वृद्धि गरिएको हो। यसका लागि सीक्रेट सर्भिसले ७५,००० डलर मूल्यको रोबोट कुकुर र ड्रोन प्रयोग गरिरहेको छ।

(एजेन्सीहरुको सहयोगमा)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स