राज्य व्यवस्था समितिले बोलायो छलफलका लागि प्रधानमन्त्री र गृहमन्त्रीलाई

बजारको चिरफार
बजारको चिरफार
२०८१ कार्तिक १२ गते
राज्य व्यवस्था समितिले बोलायो छलफलका लागि प्रधानमन्त्री र गृहमन्त्रीलाई

राज्य व्यवस्था तथा सुशासन समितिले आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखकलाई छलफलका लागि बोलाएको छ।

सिंहदरबारस्थित कानून, न्याय तथा मानव अधिकार समितिको सभाकक्षमा दिउँसो १२:१५ बजे बस्ने बैठकमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ लाई संशोधन गर्ने विधेयकका सम्बन्धमा छलफल हुनेछ।

यस विषयमा आवश्यक निर्देशन दिन र ऐन संशोधनका लागि प्रधानमन्त्री र गृहमन्त्रीको उपस्थिति अनिवार्य ठानिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स