कांग्रेसका अर्जुननरसिंह केसी किन गएनन् समानुपातिक प्रमाणपत्र बुझ्न ?

बजारको चिरफार
बजारको चिरफार
२०८२ चैत्र ५ गते
कांग्रेसका अर्जुननरसिंह केसी किन गएनन् समानुपातिक प्रमाणपत्र बुझ्न ?

नेपाली कांग्रेसबाट समानुपातिक सांसद बनेका अर्जुननरसिंह केसी निर्वाचित भएको प्रमाणपत्र बुझ्न निर्वाचन आयोगको कार्यालय पुगेनन्। बिहीबार निर्वाचन आयोगले समानुपातिकतर्फका सबै ११० सांसदलाई प्रमाणपत्र वितरण समारोह आयोजना गरेको थियो।

कांग्रेसबाट निर्वाचित २० जनामध्ये संसदीय दलको नेता बन्नसक्ने चर्चा भइरहेका अर्जुननरसिंह केसी निर्वाचन आयोग परिसरमा उपस्थित भएनन्।

उनी सोही समयमा अर्को कार्यक्रममा व्यस्त भएका कारण प्रमाणपत्र बुझ्न प्रतिनिधि पठाएका थिए।

AdvertisementAds

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स