सर्वसाधारणका लागि श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्सको संस्थापक सेयर बिक्रीमा, कहाँबाट दिने आवेदन ?

बजारको चिरफार
बजारको चिरफार
२०८२ असार ३१ गते
सर्वसाधारणका लागि श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्सको संस्थापक सेयर बिक्रीमा, कहाँबाट दिने आवेदन ?

श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स कम्पनी लिमिटेडले ६ हजार कित्ता संस्थापक सेयर सर्वसाधारणका लागि बिक्री खुला गरेको छ। यसअघि कम्पनीले विद्यमान संस्थापक सेयरधनीलाई प्राथमिकता दिँदै बिक्री खुला गरेको भए पनि कुनै आवेदन नपरेपछि सर्वसाधारणतर्फ बिक्री खुला गरिएको हो।

इच्छुक व्यक्तिहरूले अबको ७ दिनभित्र आवश्यक कागजातसहित डिल्लीबजारस्थित कम्पनीको केन्द्रीय कार्यालयमा निवेदन दिनुपर्नेछ।

AdvertisementAds

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स