कहिले हुँदैछ रिज लाइन इनर्जीको आईपीओ बाँडफाँड ?

बजारको चिरफार
बजारको चिरफार
२०८२ फाल्गुन ११ गते
कहिले हुँदैछ रिज लाइन इनर्जीको आईपीओ बाँडफाँड ?
Advertisement Ads

रिज लाइन इनर्जी लिमिटेडले सर्वसाधारणका लागि निष्काशन गरेको आईपीओको बाँडफाँड मिति तय भएको छ। बिक्री प्रबन्धक प्रभु क्यापिटलका अनुसार आईपीओको बाँडफाँड फागुन १४ गते बिहीबार सम्पन्न हुनेछ।

आईपीओको प्रि-अलोटमेन्ट आज सोमबार सम्पन्न भइसकेको क्यापिटलले जनाएको छ।

कम्पनीले माघ २८ गतेदेखि फागुन ४ गतेसम्म सर्वसाधारणका लागि कुल ११ लाख ८० हजार २ सय ६० कित्ता साधारण सेयर निष्काशन गरेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

1 Comment
Oldest
Newest Most Voted
चन्द्र बिके
चन्द्र बिके
5 months ago

अर्को आइपीओ भर्न ढिला हुने भयो

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स