राष्ट्रिय परिचयपत्रको आधारमा मतदाता नामावली दर्ता प्रक्रिया बिहीबारदेखि सुरु भए पनि अनलाइन प्रणालीमा प्राविधिक समस्या देखिएको छ। प्रणालीमा एकैपटक धेरै सेवाग्राहीले आवेदन गर्दा सिस्टम ह्याङ्ग भएको निर्वाचन आयोगले जनाएको छ।
सेवाग्राहीहरूले प्रणाली स्लो भएर काम नगर्ने र पटक–पटक प्रयास गर्दा पनि आवेदन स्वीकृत नहुने गुनासो गरेका छन्। निर्वाचन आयोगका आईटी टिमले भने समस्या समाधानका लागि काम गरिरहेको छन्।










![सेयर बेच्नुअघि १५ दिने सूचना दिनुपर्ने व्यवस्थाबारे सेबोनसँग लगानीकर्ताको ३ घण्टा छलफल, कसले के भने? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/Stay-Updated-With.-2-3-768x403.png)





![सेयर बेच्नुअघि १५ दिने सूचना दिनुपर्ने व्यवस्थाबारे सेबोनसँग लगानीकर्ताको ३ घण्टा छलफल, कसले के भने? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/Stay-Updated-With.-2-3-150x150.png)

![Big Money ‘Exit’ हुँदैछ कि कित्ता थप्दैछ ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/rsHemoBw6BY-maxresdefault-150x150.jpg)

प्रतिकृया