राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का उम्मेदवार ज्ञानेन्द्र शाहीले मतगणनामा प्रतिस्पर्धीसँगको मतान्तर फराकिलो बनाएका छन्।
हालसम्मको गणनाअनुसार शाहीले २,१०२ मत प्राप्त गरेका छन्। उनका निकटतम प्रतिस्पर्धी नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का नरेश भण्डारीले ९७२ मत ल्याएका छन्। यससँगै शाही १,१३० मतको अग्रतामा रहेका छन्।
त्यसैगरी, नेपाली कांग्रेसका उम्मेदवार दिपबहादुर शाही ४९६ मतसहित तेस्रो स्थानमा रहेका छन्।

















प्रतिकृया