नेकपा एमालेले प्रतिनिधि सभाका नवनिर्वाचित सांसदहरूलाई केन्द्रीय कार्यालय च्यासल, ललितपुर बोलाएको छ।
सांसदहरूले बिहीबार दिउँसो २ बजे सिंहदरबारमा शपथ लिने कार्यक्रम रहेको छ भने त्यसपछि दिउँसो ३ बजे पार्टी कार्यालयमा प्रतिनिधि सभा र राष्ट्रिय सभाका सांसदहरूलाई अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गर्ने कार्यसूची तय गरिएको छ।
अध्यक्ष ओलीले समसामयिक राजनीतिसम्बन्धी निर्देशन दिनेछन्। पिताको निधनपछि ओली पहिलोपटक पार्टी कार्यालय च्यासलमा उपस्थित हुन लागेका हुन्।

















![‘स्वर्णिम बुल’ ल्याउने भनिएको ‘२१ बुँदे’ आउँदा पनि सेयर बजार घट्नुको रहस्य यस्तो [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/HMoqXi3QlE4-maxresdefault-150x150.jpg)


प्रतिकृया