नेपाल धितोपत्र बोर्ड (सेबोन) का निर्देशक तोलाकान्त न्यौपानेलाई सहायक प्रवक्ताको जिम्मेवारी दिइएको छ। यो निर्णय माघ १५ गतेदेखि लागू हुनेछ।
हाल बोर्डका उपकार्यकारी निर्देशक निरञ्जय घिमिरे प्रवक्ताको जिम्मेवारीमा रहेका छन्।