यो साता सेयर बजारमा केवल ३ दिन मात्र कारोबार हुने भएको छ।
राजपत्रमा प्रकाशित सूचनाअनुसार, माघ १६ गते सहिद दिवस र माघ १७ गते सोनाम ल्होसारको अवसरमा देशभर सार्वजनिक बिदा दिइएको छ। यस कारण बुधबार र बिहिबार सरकारी कार्यालयहरू, बैंक, वित्तीय संस्था, र सेयर बजार बन्द रहनेछन्। सेयर बजार भने पुनः आइतबार, माघ २० गतेदेखि सञ्चालनमा आउनेछ।




















प्रतिकृया