राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले रास्वपाको सरकारलाई ‘हनिमुन पिरियड’ नचाहिने बताएका छन् ।
प्रतिनिधिसभाको बिहीबार बसेको पहिलो बैठकलाई सम्बोधन गर्दै उनले रास्वपाको सरकार दिन होइन, मिनेट गनेर काम गर्ने गरी अघि बढ्ने बताए ।
सम्बोधनका क्रममा उनले विपक्षी दलहरूसँग प्रतिशोधको भावना नराखिने पनि बताए। रवि लामिछाने ले नेपाली जनताले रास्वपालाई दिएको ऐतिहासिक दुई तिहाइ मत केवल सिंहदरबार चलाउनका लागि नभई प्रणाली परिवर्तनका लागि भएको दाबी गरे।













![सेयर बेच्नुअघि १५ दिने सूचना दिनुपर्ने व्यवस्थाबारे सेबोनसँग लगानीकर्ताको ३ घण्टा छलफल, कसले के भने? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/Stay-Updated-With.-2-3-768x403.png)


![सेयर बेच्नुअघि १५ दिने सूचना दिनुपर्ने व्यवस्थाबारे सेबोनसँग लगानीकर्ताको ३ घण्टा छलफल, कसले के भने? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/Stay-Updated-With.-2-3-150x150.png)

![Big Money ‘Exit’ हुँदैछ कि कित्ता थप्दैछ ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/rsHemoBw6BY-maxresdefault-150x150.jpg)

प्रतिकृया