राष्ट्रिय स्वतन्त्र पार्टीले समानुपातिक सांसदका लागि ५७ जनाको नाम टुंगो लगाएको छ। भर्खरै बसेको सचिवालय बैठकले ४८ महिला र ९ पुरुष गरी कुल ५७ जनाको नाम निर्वाचन आयोगमा प्रस्ताव गर्ने निर्णय गरेको छ। आयोगमा पठाइएको नाम प्रस्तावित मात्र भएको र आयोगबाट रुजु नभएसम्म सार्वजनिक नहुने जानकारी दिइएको छ।
यसैगरी, तोकिएको समयभित्र ५७ जनाको नाम आयोगमा बुझाउने निर्णय भएको र आयोगले नाम रुजु गरेपछि मात्रै सार्वजनिक गरिने बताइएको छ। रुजु नभएसम्म यी नामहरू प्रस्तावितको रूपमा मात्र रहनेछन्।
खस आर्यतर्फ १७, जनजातिबाट १६, दलित ८, मुस्लिम ३, मधेशी ९ र थारु ४ जनाको नाम रहेको छ ।











![सेयर बेच्नुअघि १५ दिने सूचना दिनुपर्ने व्यवस्थाबारे सेबोनसँग लगानीकर्ताको ३ घण्टा छलफल, कसले के भने? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/Stay-Updated-With.-2-3-768x403.png)




![सेयर बेच्नुअघि १५ दिने सूचना दिनुपर्ने व्यवस्थाबारे सेबोनसँग लगानीकर्ताको ३ घण्टा छलफल, कसले के भने? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/Stay-Updated-With.-2-3-150x150.png)

![Big Money ‘Exit’ हुँदैछ कि कित्ता थप्दैछ ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/rsHemoBw6BY-maxresdefault-150x150.jpg)

प्रतिकृया