आज शुक्रबार सुनको मूल्य तोलामा २,९०० रुपैयाँले घटेको छ। नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको भाउ घटेर प्रतितोला १ लाख ८९ हजार ४०० रुपैयाँमा झरेको छ, जुन बिहीबार १ लाख ९२ हजार ३०० रुपैयाँ थियो।
यस्तै, चाँदीको मूल्य पनि तोलामा १० रुपैयाँले घटेर आज २,१६५ रुपैयाँमा पुगेको छ अघिल्लो दिन २,१७५ रुपैयाँ थियो।




















प्रतिकृया