आज पनि बढ्यो सुनचाँदीको मूल्य, तोलाको कतिमा हुँदैछ किनबेच ?

आज पनि बढ्यो सुनचाँदीको मूल्य, तोलाको कतिमा हुँदैछ किनबेच ?

नेपाली बजारमा आज सुन र चाँदीको मूल्यमा वृद्धि देखिएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, प्रतितोला छापावाल सुनको मूल्य आज ४,१०० रुपैयाँले बढेर ३ लाख ४ हजार ६ सय रुपैयाँ पुगेको छ। हिजो सुनको मूल्य ३ लाख ५ हजार रुपैयाँमा कारोबार भएको थियो।

त्यस्तै, प्रतितोला चाँदीको मूल्य पनि आज २४० रुपैयाँले बढेर तोलाको ५ हजार २२५ रुपैयाँमा कायम भएको छ। हिजो चाँदी ४ हजार ९८५ रुपैयाँमा कारोबार भएको थियो।

Copy of Copy of GOLD SILVER 8 https://bajarkochirfar.com/the-price-of-gold-and-silver-has-increased-today-as-well-how-much-is-the-price-of-a-tola-being-bought-and-sold-6 | %tags

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स