नेपाली बजारमा आज २०८२ (वैशाख १७ गते) सुनको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, आज बुधबार सुनको मूल्य प्रतितोला ७ सय रुपैयाँले घटेर तोलाको १ लाख ८८ हजार १ सय रुपैयाँमा पुगेको हो।
मंगलबार सुनको मूल्य तोलाको १ लाख ८८ हजार ८ सय रुपैयाँ थियो ।
त्यस्तै, आज चाँदीको मूल्य पनि ५ रुपैयाँले घटेर प्रतितोला १ हजार ९ सय ६५ रुपैयाँमा किनबेच हुँदैछ ।











![बजेटले नन लाइफ इन्स्योरेन्स सेक्टरको बिजनेस व्ह्वात्तै बढ्दैछ ? सेयर प्राइस के होला ? [भिडियोसहित]](https://i0.wp.com/bajarkochirfar.com/wp-content/uploads/2026/06/pYnn5kzYQlY-SD.jpg?resize=150%2C150&ssl=1)




प्रतिकृया