नेपाली बजारमा आज २०८२ (वैशाख १२ गते) सुनको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, आज शुक्रबार सुनको मूल्य प्रतितोला १ हजार रुपैयाँले घटेर तोलाको १ लाख ८९ हजार ६०० रुपैयाँमा पुगेको हो।
बिहिबार सुनको मूल्य तोलाको १ लाख ९० हजार ६ सय रुपैयाँ थियो ।
आज चाँदीको मूल्य पनि १० रुपैयाँले घटेर प्रतितोला २ हजार रुपैमा किनबेच हुँदैछ ।




















प्रतिकृया