निर्वाचन आयोगले समानुपातिक प्रणालीबाट निर्वाचित सांसदहरूलाई भोलि प्रमाणपत्र दिने कार्यक्रम तय गरेको छ। आयोगले जानकारी दिएको छ कि सांसदहरूले बिहीबार बिहान ११:३० बजे आयोगको प्राङ्गण, कान्तिपथमा प्रमाणपत्र ग्रहण गर्नेछन्।
फागुन २१ गते भएको प्रतिनिधि सभा निर्वाचनमा समानुपातिकतर्फ ११० जना सांसद निर्वाचित भएका छन्। यसअघि प्रत्यक्षतर्फ १६५ जना निर्वाचित सांसदहरूले प्रमाणपत्र प्राप्त गरिसकेका छन्।
सांसदहरूको शपथ ग्रहण भने चैत १२ गते हुने तयारी छ।











![सेयर बेच्नुअघि १५ दिने सूचना दिनुपर्ने व्यवस्थाबारे सेबोनसँग लगानीकर्ताको ३ घण्टा छलफल, कसले के भने? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/Stay-Updated-With.-2-3-768x403.png)




![सेयर बेच्नुअघि १५ दिने सूचना दिनुपर्ने व्यवस्थाबारे सेबोनसँग लगानीकर्ताको ३ घण्टा छलफल, कसले के भने? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/Stay-Updated-With.-2-3-150x150.png)

![Big Money ‘Exit’ हुँदैछ कि कित्ता थप्दैछ ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/rsHemoBw6BY-maxresdefault-150x150.jpg)

प्रतिकृया