insta insta

स्वावलम्बन लघुवित्तले गर्यो १६ लाख कित्ता संस्थापक सेयर सर्वसाधारणमा परिणत

स्वावलम्बन लघुवित्तले गर्यो १६ लाख कित्ता संस्थापक सेयर सर्वसाधारणमा परिणत
Advertisement Ads

स्वावलम्बन लघुवित्त वित्तीय संस्थाले झन्डै १६ लाख कित्ता संस्थापक सेयर सर्वसाधारणमा परिणत गरेको छ।

संस्थाले सेयर स्वामित्व संरचना परिमार्जन गर्ने उद्देश्यले १५ लाख ७४ हजार ९९५.९९६ कित्ता संस्थापक सेयर सर्वसाधारण समूहमा रूपान्तरण गरेको जनाएको छ।

यससँगै अब संस्थामा संस्थापक समूहको ५१ प्रतिशत र सर्वसाधारण समूहको ४९ प्रतिशत सेयर स्वामित्व कायम भएको छ।

Screenshot 2026 03 30 173909 https://bajarkochirfar.com/swavalamban-laghubitta-converts-1-6-million-units-of-founder-shares-to-public | %tags

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स