insta insta

विद्यार्थीलाई सार्वजनिक यातायातमा ४५ प्रतिशत छुट नदिए कारबाही हुने

विद्यार्थीलाई सार्वजनिक यातायातमा ४५ प्रतिशत छुट नदिए कारबाही हुने
Advertisement Ads

नेपाल सरकारको यातायात व्यवस्था विभागले सार्वजनिक यातायातमा विद्यार्थीहरूलाई ४५ प्रतिशत छुट दिने पुरानो निर्णयलाई कडाइका साथ कार्यान्वयन गर्न निर्देशन दिएको छ। मिति २०६५ फागुन २० गतेको बैठकले गरेको निर्णय अनुसार यो सुविधा प्रदान गर्नुपर्ने व्यवस्था छ।

हेलो सरकार र गुनासो पेटिका मार्फत विद्यार्थीहरूले तोकिएको सहुलियत नपाएको व्यापक गुनासो गरेपछि विभागले यस्तो कदम चालेको हो। यसका लागि नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ र साझा यातायात लगायतलाई पत्राचार गरिएको छ।

unnamed 7 https://bajarkochirfar.com/students-will-be-banned-from-public-transportation-if-they-are-not-given-a-45-percent-discount | %tags

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स