आज नेप्से परिसूचक १२.०३ अङ्कले बढेर २७६१.८६ मा बन्द भएको छ। १३ उपसमूह मध्ये ३ उपसमूह बाहेक सबै घटेका छन् । आज ५ अर्ब १० करोड कारोबार भएको छ। यस दिन ३२६ कम्पनीका १ करोड १४ लाख सेयर कारोबार हुँदा नेपाल रि इन्स्योरेन्सको सर्वाधिक कारोबार भएको छ।
नेप्से १२.०३ अङ्कले बढ्दा सबैभन्दा बढी कसको सेयर मूल्य बढ्यो: आज नेप्से १२.०३ अङ्कले बढ्दा १४३ कम्पनीको सेयर मूल्य बढेको छ। आज धेरै बढ्नेमा क्रमश: हिम स्टार उर्जा कम्पनी, स्ट्याण्डर्ड चार्टर्ड बैंक, सिद्धार्थ बैंक, विजया लघुवित्त, महिला लघुवित्त, र बिन्दबसिनी हाइड्रोपावर रहेको छ।

नेप्से १२.०३ अङ्कले बढ्दा सबैभन्दा बढी कसको सेयर मूल्य घट्यो: आज नेप्से १२.०३ अङ्कले बढ्दा १०६ कम्पनीको सेयर मूल्य घटेको छ। आज धेरै घटनेमा क्रमश: उन्नति सहकार्य लघुवित्त, विकास हाइड्रोपावर, पियोर इनर्जी, पिपुल्स पावर र नारायणी बैंक रहेको छ।


प्रतिकृया