अपि पावर कम्पनीको सीईओमा शिशिर भट्टराई नियुक्त

बजारको चिरफार
बजारको चिरफार
२०८२ चैत्र १६ गते
अपि पावर कम्पनीको सीईओमा शिशिर भट्टराई नियुक्त
AdvertisementAds

अपि पावर कम्पनी लिमिटेडले नयाँ प्रमुख कार्यकारी अधिकृत (सीईओ) नियुक्त गरेको छ। कम्पनीको मिति चैत १६ गते बसेको सञ्चालक समितिको बैठकले शिशिर भट्टराईलाई सीईओ पदमा नियुक्त गर्ने निर्णय गरेको हो।

रुपन्देही जिल्ला तिलोत्तमा नगरपालिका वडा नं. ५ स्थायी ठेगाना भएका भट्टराईको नियुक्ति चैत १७ गतेदेखि लागू हुनेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स