गोल्छा समूहले नवलपुरको देवचुलीमा औद्योगिक तथा अटोमोबाइल लुब्रिकेन्ट उत्पादन गर्ने अत्याधुनिक ‘लुब्रिकेन्ट ब्लेन्डिङ प्लान्ट’ सञ्चालनमा ल्याएको छ। इन्डियन आयल कर्पोरेसनसँगको सहकार्यमा स्थापना गरिएको उक्त प्लान्ट औपचारिक रूपमा सञ्चालनमा आएको हो।
बिहीबार समूहका अध्यक्ष तथा प्रबन्ध निर्देशक शेखर गोल्छाले सामाजिक सञ्जालमार्फत प्लान्ट सञ्चालनमा आएको जानकारी दिएका हुन्। उनका अनुसार उद्योग सञ्चालनमा आएसँगै करिब १५० जनाले प्रत्यक्ष रोजगारी पाउनेछन्।













![सेयर बेच्नुअघि १५ दिने सूचना दिनुपर्ने व्यवस्थाबारे सेबोनसँग लगानीकर्ताको ३ घण्टा छलफल, कसले के भने? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/Stay-Updated-With.-2-3-768x403.png)


![सेयर बेच्नुअघि १५ दिने सूचना दिनुपर्ने व्यवस्थाबारे सेबोनसँग लगानीकर्ताको ३ घण्टा छलफल, कसले के भने? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/Stay-Updated-With.-2-3-150x150.png)

![Big Money ‘Exit’ हुँदैछ कि कित्ता थप्दैछ ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/rsHemoBw6BY-maxresdefault-150x150.jpg)

प्रतिकृया