सम्पदा लघुवित्तले बनायो लगानीकर्तालाई निराशा, यस वर्ष कुनै पनि लाभांश नदिने

बजारको चिरफार
बजारको चिरफार
२०८१ फाल्गुन १२ गते
सम्पदा लघुवित्तले बनायो लगानीकर्तालाई निराशा, यस वर्ष कुनै पनि लाभांश नदिने
AdvertisementAds
सम्पदा लघुवित्त वित्तीय संस्थाले गत वर्षको नाफाबाट सेयरधनीला लाभांश नदिने भएको छ । कम्पनीको आइतबार (फागुन ११ गते) बसेको सञ्चालक समिति बैठकले लाभांश नदिने निर्णय गरेको हो ।
कम्पनीले लाभांश नदिई आर्थिक वर्ष २०८०–८१ को वित्तीय विवरण नियामक नेपाल राष्ट्र बैंकमा पेश गर्ने जानकारी गराएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स