सालपा विकास बैंकले वैदेशिक रोजगारीमा रहेका नेपालीलाई निष्काशन गरेको आईपीओ भोलि पुस ४ गते शुक्रबार बाँडफाँड गर्ने भएको छ। बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटलक अनुसार आईपीओ बाँडफाँड बिहान ९:३० बजे हुनेछ।
कम्पनीले पहिलो चरणमा मङ्सिर २५ देखि २९ गतेसम्म श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा रहेका नेपालीलाई १ लाख ७२ हजार ३८८ कित्ता सेयर निष्काशन गरेको थियो। बाँडफाँडपछि कम्पनीले आम सर्वसाधारणलाई आईपीओ निष्काशन गर्ने तयारी गरेको छ। अब बाँडफाँड पश्चात १७ हजार २ सय जनाले १०-१० कित्ताका दरले आईपीओ हात पार्नेछन्।






![‘स्वर्णिम बुल’ ल्याउने भनिएको ‘२१ बुँदे’ आउँदा पनि सेयर बजार घट्नुको रहस्य यस्तो [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/HMoqXi3QlE4-maxresdefault-768x432.jpg)







![‘स्वर्णिम बुल’ ल्याउने भनिएको ‘२१ बुँदे’ आउँदा पनि सेयर बजार घट्नुको रहस्य यस्तो [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/HMoqXi3QlE4-maxresdefault-150x150.jpg)





प्रतिकृया