राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आगामी प्रतिनिधि सभा चुनावमा दुई तिहाइको सरकार बन्ने विश्वास व्यक्त गरेका छन्।
आज रूपन्देही १ मा आयोजित चुनावी कार्यक्रममा सभापति लामिछानेले भने, “मान्छेहरू भन्छन् देशमा निराशा छ। तर म तपाईंहरूको आँखामा आशा देख्छु। अब दुई तिहाइको सरकार बन्नेछ, कमसेकम बहुमतको सरकार बन्नेछ। यो आशालाई जीवित राख्नुस्।”
उनले जनताको मनभित्र रहेको आशालाई प्रोत्साहित गर्न आफू रूपन्देही पुगेको बताए। साथै, उनले फागुन २१ लाई इतिहास बदल्ने दिनको रूपमा औंल्याए। “यसपटकको फागुन २१ मिति मात्र होइन, इतिहास हो, कोसेढुंगा हो। त्यसका लागि तयार रहनुहोला,” उनले थपे।
















![नेप्सेमा बटम बन्यो? मौद्रिक नीति, असार मसान्त र सेबोन नेतृत्वले बजारलाई कहाँ पुर्याउला ?[भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/07/9c2JAZtEdNU-maxresdefault-150x150.jpg)
![सानिगाडको IPO परेको छ ? अब के होला ? Long Term Hold गर्दा के होला ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/07/maxresdefault-150x150.jpg)

प्रतिकृया