धादिङ–२ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का बोधनारायण श्रेष्ठ प्रतिनिधि सभा सदस्यमा विजयी भएका छन्।
अन्तिम मतगणनाअनुसार श्रेष्ठले २६ हजार १४५ मत प्राप्त गर्दा उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका रमेश धमलाले २० हजार २७९ मत पाएका छन्। तेस्रो स्थानमा एमालेका धनबहादुर घले १० हजार ८४ मतसहित छन्।
श्रेष्ठको जितसँगै धादिङका दुवै निर्वाचन क्षेत्रमा रास्वपाले क्लिन स्विप गरेको छ।
















![सेयर बेच्नुअघि १५ दिने सूचना दिनुपर्ने व्यवस्थाबारे सेबोनसँग लगानीकर्ताको ३ घण्टा छलफल, कसले के भने? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/Stay-Updated-With.-2-3-150x150.png)

![Big Money ‘Exit’ हुँदैछ कि कित्ता थप्दैछ ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/rsHemoBw6BY-maxresdefault-150x150.jpg)

प्रतिकृया