प्रतिनिधिसभाको उपसभामुख पदका लागि श्रम संस्कृति पार्टीकी २५ वर्षीय रुबीकुमारी ठाकुर उम्मेदवार बनेकी छन्। उनलाई सत्तारुढ दल रास्वपाले समर्थन गरेको महामन्त्री कविन्द्र बुर्लाकोटीले जानकारी दिएका छन्।
त्यस्तै, राप्रपाले पनि उपसभामुख पदमा उम्मेदवारी दिएकाे छ। राप्रपाले सरस्वती लामालाई उम्मेदवार बनाएको छ। लामाको प्रस्तावक राप्रपा दलका नेता ज्ञानेन्द्र शाही हुन् भने समर्थकमा ताहिर अली, खुश्बु ओली र भरत गिरी रहेका छन्।










![सेयर बेच्नुअघि १५ दिने सूचना दिनुपर्ने व्यवस्थाबारे सेबोनसँग लगानीकर्ताको ३ घण्टा छलफल, कसले के भने? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/Stay-Updated-With.-2-3-768x403.png)





![सेयर बेच्नुअघि १५ दिने सूचना दिनुपर्ने व्यवस्थाबारे सेबोनसँग लगानीकर्ताको ३ घण्टा छलफल, कसले के भने? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/Stay-Updated-With.-2-3-150x150.png)

![Big Money ‘Exit’ हुँदैछ कि कित्ता थप्दैछ ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/rsHemoBw6BY-maxresdefault-150x150.jpg)

प्रतिकृया