आज सार्वजनिक विदा: सेयर बजार, बैंक तथा वित्तीय संस्था बन्द

बजारको चिरफार
बजारको चिरफार
२०८१ चैत्र २४ गते
आज सार्वजनिक विदा: सेयर बजार, बैंक तथा वित्तीय संस्था बन्द
AdvertisementAds

मर्यादा पुरुषोत्तम श्रीरामको जन्मजयन्ती (चैत शुक्ल नवमी) को अवसरमा आज (आइतबार) सरकारले सार्वजनिक विदा दिएको छ।

विदाका कारण आज सेयर बजारसहित बैंक, वित्तीय संस्था तथा सरकारी कार्यालयहरू बन्द रहनेछन्।

अब सेयर बजार भोलि, चैत २५ गते सोमबार बिहान ११ बजेबाट पुनः खुल्नेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स