Adsआज बिहिबार (वैशाख १८ गते) विश्व मजदुर दिवसको अवसरमा सरकारले देशैभर सार्वजनिक बिदा दिएको छ।जसकारण सेयर बजार, बैंक तथा वित्तीय संस्था, सरकारी कार्यालय र शिक्षण संस्थाहरू बन्द रहनेछन्।AdsAdsAdsअब वैशाख २१ आइतबारबाट सेयर बजार नियमित समयमा सञ्चालन हुनेछ। Ads
प्रतिकृया