Closing in 6 days

ज्योति क्यापिटल लिमिटेडद्वारा आइटी युनिटमा कर्मचारी माग

jyoti capital limited feature https://bajarkochirfar.com/private-job/jyoti-capital-limited-announces-vacancy-for-it-unit-position/ | %tags

ज्योति विकास बैंकको सहायक कम्पनी ज्योति क्यापिटल लिमिटेडले आइटी युनिटमा कर्मचारीका लागि आवेदन आह्वान गरेको छ।

Recruitment Summary
Company Jyoti Capital Limited
Notice Date 07/06/2026
Deadline 16/06/2026

ज्योति विकास बैंक लिमिटेडको सहायक कम्पनी ज्योति क्यापिटल लिमिटेडले आइटी युनिट (IT Unit) का लागि सुभाइजर (Supervisor) सम्मको पदमा कर्मचारी माग गरेको छ। यस पदका लागि सम्बन्धित क्षेत्रमा स्नातक तह (Bachelor’s Degree) उत्तीर्ण गरि कम्तिमा १ वर्षको अनुभव भएको हुनुपर्नेछ। क्यापिटल मार्केट सम्बन्धि ज्ञान र उत्कृष्ट ट्रबलसुटिङ तथा विश्लेषणात्मक सीप भएका उम्मेदवारलाई प्राथमिकता दिइनेछ। इच्छुक योग्य नेपाली नागरिकले आफ्नो व्यक्तिगत विवरण (CV) र कभर लेटर [email protected] मा १६ जुन २०२६ सम्म पठाउनु पर्नेछ।

थप सुचनामा:

jyoti capital limited https://bajarkochirfar.com/private-job/jyoti-capital-limited-announces-vacancy-for-it-unit-position/ | %tags

होमपेज बिज शर्ट्स