insta insta
Closed 50 days ago

मुक्तिनाथ विकास बैंकमा जागिर खुल्यो

muktinath bikas bank limited feature https://bajarkochirfar.com/private-job/job-opening-at-muktinath-development-bank/ | %tags

मुक्तिनाथ विकास बैंकले सिभिल इन्जिनियर र हेड-अनुसन्धान, नवप्रवर्तन तथा उत्पादन विकास विभागका लागि कर्मचारीको माग गरेको छ।

Recruitment Summary
Company Muktinath Bikas Bank Limited
Notice Date 23/06/2026
Deadline 07/07/2026

मुक्तिनाथ विकास बैंक लिमिटेडले सिभिल इन्जिनियर र हेड-अनुसन्धान, नवप्रवर्तन तथा उत्पादन विकास विभाग (Managerial Level सम्म) का लागि योग्य नेपाली नागरिकहरूबाट दरखास्त आह्वान गरेको छ। सिभिल इन्जिनियरका लागि सिभिल इन्जिनियरिङमा कम्तीमा बी.ई. गरेको र नेपाल इन्जिनियरिङ काउन्सिलको सदस्यता भएको हुनुपर्नेछ भने जग्गा तथा भवन मुल्याङ्कनमा ५ वर्षको अनुभव आवश्यक छ। त्यस्तै, हेड-अनुसन्धान पदका लागि व्यवस्थापन, अर्थशास्त्र वा सम्बन्धित विषयमा कम्तीमा स्नातकोत्तर तह उत्तीर्ण गरी सम्बन्धित क्षेत्रमा ७ वर्षको अनुभव भएको हुनुपर्नेछ। इच्छुक तथा योग्यता पुगेका उम्मेदवारहरूले २०८३ असार २३ (जुलाई ०७, २०२६) भित्र बैंकको वेबसाइटमार्फत अनलाइन आवेदन दिन सक्नुहुनेछ।

थप सुचनामा:

muktinath bikas bank limited https://bajarkochirfar.com/private-job/job-opening-at-muktinath-development-bank/ | %tags

Related Opportunities

Organization

अभियान लघुवित्त वित्तीय संस्था लिमिटेडद्वारा कर्मचारीका लागि दरखास्त आह्वान

Deadline : Refer to Notice
View Details →

Organization

एन्जल फाउन्डेसनद्वारा मेडिकल अधिकृत र तालिम सहजकर्तासहित विभिन्न २० पदमा कर्मचारी माग

Deadline : Refer to Notice
View Details →

Organization

क्वारेन्टाइन कार्यालय नेपालगञ्जद्वारा ल्याब विशेषज्ञ पदका लागि दरखास्त आह्वान

Deadline : Refer to Notice
View Details →

Organization

भियानेट कम्युनिकेसनद्वारा सेल्स कोअर्डिनेटर पदका लागि दरखास्त आह्वान

Deadline : Refer to Notice
View Details →

Kailash Helicopter Services Ltd.

कैलाश हेलिकप्टर सर्भिसेज लिमिटेडद्वारा पाइलट र को-पाइलट पदका लागि दरखास्त आह्वान

Deadline : Refer to Notice
View Details →

Organization

डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडद्वारा ५० सहायक प्रशिक्षार्थीका लागि दरखास्त आह्वान

Deadline : Refer to Notice
View Details →
होमपेज बिज शर्ट्स