प्रधानमन्त्री वालेन्द्र शाहले आज नेपालका लागि भारतीय र चिनियाँ राजदूतसँग छुट्टाछुट्टै भेटवार्ता गर्ने भएका छन्।
प्रधानमन्त्री कार्यालयका अनुसार शाहले पहिले भारतीय राजदूत नवीन श्रीवास्तव र त्यसपछि चिनियाँ राजदूत झाङ माओमिङसँग भेटवार्ता गर्ने कार्यक्रम छ।
भेटमा नेपाल–भारत तथा नेपाल–चीन द्विपक्षीय सम्बन्धका विषयमा छलफल हुनेछ।
















![‘स्वर्णिम बुल’ ल्याउने भनिएको ‘२१ बुँदे’ आउँदा पनि सेयर बजार घट्नुको रहस्य यस्तो [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/HMoqXi3QlE4-maxresdefault-150x150.jpg)



प्रतिकृया