प्रधानमन्त्री केपी शर्मा ओली आज अर्घाखाँची जाँदै छन्। उनले त्यहाँ पाणिनी तपोभूमि सम्मेलनको उद्घाटन गर्ने कार्यक्रम छ। प्रधानमन्त्री ओली बिहान साढे ११ बजे काठमाडौंबाट हेलिकप्टरमार्फत अर्घाखाँची प्रस्थान गर्नेछन्।
सम्मेलन उद्घाटनपछि उनी पुनः काठमाडौं फर्किने छन् र त्यसपछि नेपाल चेम्बर अफ कमर्शको ७४ औं वार्षिक साधारणसभाको उद्घाटन समारोहमा सहभागी हुने कार्यक्रम रहेको उनका सचिवालयले जनाएको छ।














![सेबोन अध्यक्ष भट्टले सार्वजनिक गरे पूँजी बजार विकासका १५ प्रमुख एजेन्डा [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/07/89bc274a-9daf-4136-875c-cec0d72f8ee8-150x150.png)

![सेयर बजारका लागि कस्तो आयो मौद्रिक नीति ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/07/maxresdefault-1-150x150.jpg)



प्रतिकृया