हिमालयन लाइफ इन्स्योरेन्सको बोनस सेयरमा मूल्य समायोजन, अब कतिमा खुल्छ कारोबार ?



Advertisement
Ads

नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडको १४ प्रतिशत बोनस सेयरमा मूल्य समायोजन भएको छ ।

बिहिबारको अन्तिमा कारोबार मूल्य ४८८.८० रुपैयाँलाई आधार मानेर मुल्य समायोजन गरिएको हो । समायोजन पश्चात कम्पनीको प्रतिकित्ता सेयर मूल्य ४२८.७७ रुपैयाँ कायम भएको छ । अब आइतबार उक्त मुल्यलाई आधार मानेर यसको कारोबार खुला हुनेछ ।


Advertisement

download 8 https://bajarkochirfar.com/price-adjustment-in-himalayan-life-insurances-bonus-shares-at-what-price-will-trading-open-now | %tags

यो पढेपछि तपाईलाई कस्तो लाग्यो ?



Advertisement
Ads
Advertisement
Ads
Advertisement
Ads

प्रतिकृया


सम्बन्धित खबर