नेपाली कांग्रेसमा संसदीय दलको नेता चयन प्रक्रिया पेचिलो बन्दै गएपछि केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाइएको छ। बैठक सोमबार बिहान ११ बजे बस्ने तय गरिएको छ।
उक्त बैठकमा सभापति गगन थापाले संसदीय दलको नेताका लागि सहमतिमा आधारित प्रस्ताव पेस गर्ने र सोही आधारमा अन्तिम नाम टुंग्याउने तयारी गरिएको छ।
कार्यसम्पादन समितिको बैठकपछि भोलि दिउँसो १ बजे संसदीय दलको बैठक पनि बोलाइएको छ। निर्वाचन समितिका संयोजक प्रकाश रसाइलीका अनुसार उक्त बैठकमा दलको नेता चयनसम्बन्धी प्रस्तावलाई औपचारिक रूपमा पारित गर्ने कार्यसूची रहेको छ।










![नेपालको सेयर बजार बदलिँदैछ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/S0EWZ9pgjrY-maxresdefault-768x432.jpg)







![नेपालको सेयर बजार बदलिँदैछ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/S0EWZ9pgjrY-maxresdefault-150x150.jpg)


प्रतिकृया