पञ्चकन्या माई हाइड्रोपावर लिमिटेडको प्रवद्र्धनमा इलाम जिल्लाको सन्दकपुर गाउँपालिकामा सञ्चालित ९.९८ मेगावाट क्षमताको अप्पर माई जलविद्युत आयोजनाबाट विद्युत उत्पादन बन्द भएको छ।
वैशाख ७ गते अपराह्न आयोजनाको टनेल आउटलेटमा रहेको मेन होल आकस्मिक रुपमा फुटेका कारण उत्पादनमा अवरोध आएको हो।


प्रतिकृया