एभरेष्ट कलरको आईपीओको बाँडफाँड मिति तय, कतिले पाउँछन् सेयर ?

एभरेष्ट कलरको आईपीओको बाँडफाँड मिति तय, कतिले पाउँछन् सेयर ?

एभरेष्ट कलर लिमिटेडले सर्वसाधारणका लागि निष्काशन गरेको प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) को बाँडफाँड मिति तय भएको छ। बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेडले असार ४ गते विहिबार बिहान ९ बजे आईपीओ बाँडफाँड गर्ने तयारी गरिरहेको छ।

कम्पनीले जेठ २२ गतेदेखि जेठ २७ गतेसम्म सर्वसाधारणका लागि कुल ६ लाख ५५ हजार ७०० कित्ता सेयर निष्काशन गरेको थियो। बाँडफाँडपछि ६५ हजार ५७० जना आवेदकले आवेदकले सेयर पाउनेछन् भने बाँकी आवेदकको हात खाली हुने भएको छ।

Advertisement Ads

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

1 Comment
Oldest
Newest Most Voted
Chiyong Gurung
Chiyong Gurung
1 month ago

Im very glad to looking this news. Thank u.

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स