राष्ट्रपति रामचन्द्र पौडेलले भूमि सम्बन्धी अध्यादेश पास गरेकोमा काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले कडा आपत्ति जनाएका छन्।
सामाजिक सञ्जालमा स्टाटस लेख्दै उनले उक्त अध्यादेशलाई कार्यकर्तालाई सरकारी जमिन बाँड्न ल्याइएको आरोप लगाएका छन्।
‘अब खोला मात्रै होइन, टुँडिखेल र खुलामञ्च पनि आफ्नो कार्यकर्तालाई दिने अध्यादेश पास भएछ। बधाई छ सरकारमा रहेका कार्यकर्ताहरूलाई।’ उनले लेखेका छन् ।
















![सेयर बेच्नुअघि १५ दिने सूचना दिनुपर्ने व्यवस्थाबारे सेबोनसँग लगानीकर्ताको ३ घण्टा छलफल, कसले के भने? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/Stay-Updated-With.-2-3-150x150.png)

![Big Money ‘Exit’ हुँदैछ कि कित्ता थप्दैछ ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/rsHemoBw6BY-maxresdefault-150x150.jpg)
प्रतिकृया