नेकपा (एमाले)का सचिव महेश बस्नेतले पार्टीको सडक आन्दोलन कमजोर नरहेको बताएका छन्। पार्टीको सचिवालय बैठकमा सहभागी हुन च्यासल पुगेका उनले सञ्चारकर्मीहरूसँग कुरा गर्दै यस्तो प्रतिक्रिया दिएका हुन्।
सडक आन्दोलन कमजोर भएको भन्ने प्रश्नमा बस्नेतले आन्दोलनको अवस्थालाई उदाहरणसहित स्पष्ट पार्दै भने, ‘हाम्रो आन्दोलन कमजोर छैन। शिवरात्रिमा आगो बाल्दा सुरुमा झिँजा बल्छ, त्यसपछि मात्रै मुढा बल्छ। अहिले झिँजा बल्दै छ।’

















![सेयर बेच्नुअघि १५ दिने सूचना दिनुपर्ने व्यवस्थाबारे सेबोनसँग लगानीकर्ताको ३ घण्टा छलफल, कसले के भने? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/Stay-Updated-With.-2-3-150x150.png)

![Big Money ‘Exit’ हुँदैछ कि कित्ता थप्दैछ ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/rsHemoBw6BY-maxresdefault-150x150.jpg)
प्रतिकृया