प्रतिनिधि सभाका एक्ला स्वतन्त्र उम्मेदवार महावीर पुनले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई भ्रष्टाचार नियन्त्रण र सुशासन कायम गर्न नेपाली समाजमा चलेको नातावाद र कृपावादमा नफस्न आग्रह गरेका छन्। रास्वपाको समर्थनमा चुनाव जितेका र चुनावी सरकारमा मन्त्री पनि भइसकेका पुनले देशको
महत्त्वपूर्ण बजेट शिक्षा, विज्ञान, सीप र नवप्रवर्द्धनमा खर्च गर्न सुझाव दिएका छन्।
उनले आफ्नो पहिलो सदन सम्बोधनमा विदेशमा बसोबास गर्ने वैधानिक नेपाली नागरिकले पनि भोट दिने वातावरण बनाउनुपर्ने पक्षमा बोलेका छन्।










![सेयर बेच्नुअघि १५ दिने सूचना दिनुपर्ने व्यवस्थाबारे सेबोनसँग लगानीकर्ताको ३ घण्टा छलफल, कसले के भने? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/Stay-Updated-With.-2-3-768x403.png)





![सेयर बेच्नुअघि १५ दिने सूचना दिनुपर्ने व्यवस्थाबारे सेबोनसँग लगानीकर्ताको ३ घण्टा छलफल, कसले के भने? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/Stay-Updated-With.-2-3-150x150.png)

![Big Money ‘Exit’ हुँदैछ कि कित्ता थप्दैछ ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/rsHemoBw6BY-maxresdefault-150x150.jpg)

प्रतिकृया