नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षामा गरिएको नीतिगत परिवर्तन कार्यान्वयन गर्न एकीकृत निर्देशन संशोधन गरेको छ। संशोधित निर्देशनअनुसार, ५० लाख रुपैयाँभन्दा माथिको सेयर धितो कर्जामा लागू हुने जोखिमभार घटाएर १०० प्रतिशत कायम गरिएको छ। यसअघि उक्त कर्जामा अधिकतम १२५ प्रतिशत जोखिमभार तोकिएको थियो।



















![सेयर बेच्नुअघि १५ दिने सूचना दिनुपर्ने व्यवस्थाबारे सेबोनसँग लगानीकर्ताको ३ घण्टा छलफल, कसले के भने? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/Stay-Updated-With.-2-3-150x150.png)
प्रतिकृया