बैंकिङ प्रणालीमा अधिक तरलता बढेपछि नेपाल राष्ट्र बैंकले २० अर्ब रुपैयाँ तान्न लागेको छ। केन्द्रीय बैंकले यस रकम तान्न चैत १ गते दिउँसो ३ बजे बोलकबोल आयोजना गर्ने जनाएको छ।
निक्षेप दिन चाहने बैंक तथा वित्तीय संस्थाले घटीमा १० करोड र बढीमा ५ करोड रुपैयाँको भागमा बोलकबोल गर्न सक्नेछन्, जसमा बाँकी रकम निःशेष भागमा जाने व्यवस्था हुनेछ। बोलकबोल साधारण ब्याजदरमा गर्नुपर्नेछ भने आवश्यक परे बहुब्याजदरमा बहुबोलकबोल गर्न पनि सकिने छ।
यस निक्षेप संकलन उपकरणको बोलकबोलमा केवल ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्था सहभागी हुन पाउनेछन्। यो २८ दिने निक्षेप संकलन उपकरणको भुक्तानी आउँदो चैत २९ गते गर्ने व्यवस्था राष्ट्र बैंकले जनाएको छ।
















![नेप्सेमा बटम बन्यो? मौद्रिक नीति, असार मसान्त र सेबोन नेतृत्वले बजारलाई कहाँ पुर्याउला ?[भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/07/9c2JAZtEdNU-maxresdefault-150x150.jpg)
![सानिगाडको IPO परेको छ ? अब के होला ? Long Term Hold गर्दा के होला ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/07/maxresdefault-150x150.jpg)


प्रतिकृया