बालुवाटारमा कांग्रेस–एमाले शीर्ष नेताबीच भेटवार्ता, के थियो मुख्य एजेन्डा ?

बजारको चिरफार
बजारको चिरफार
२०८२ असार २४ गते
बालुवाटारमा कांग्रेस–एमाले शीर्ष नेताबीच भेटवार्ता, के थियो मुख्य एजेन्डा ?

प्रधानमन्त्री केपी शर्मा ओलीसहित सत्ता साझेदार प्रमुख दुई दलका शीर्ष नेताहरूबीच आज प्रधानमन्त्री निवास बालुवाटारमा छलफल भएको छ।

बैठकमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, उपसभापति पूर्णबहादुर खड्का, गृहमन्त्री रमेश लेखक, नेकपा (एमाले) का महासचिव शंकर पोखरेल र उपमहासचिव विष्णुप्रसाद रिमाल सहभागी थिए।

नागरिक उन्मुक्ति पार्टीले सरकारबाट बाहिरिएको विषयलगायतका समसामयिक राजनीतिक घटनाक्रमहरू बैठकको मुख्य एजेन्डा रहेको बताइएको छ।

AdvertisementAds

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स