माया खोला हाईड्रोपावर कम्पनी लिमिटेडको ७६ लाख ४८ हजार कित्ता सेयरको ‘लकइन’ माघ २५ गतेपछि समाप्त हुने भएको छ। यसमा कम्पनी संस्थापकतर्फ ६६ लाख कित्ता, स्थानीय वासिन्दातर्फ १० लाख कित्ता र कर्मचारीतर्फ ४८ हजार कित्ता सेयर समावेश छन्।
यी सेयर सर्वसाधारण सेयरधनीमा आईपीओ बाँडफाँड भएको मितिदेखि तीन वर्षसम्म लकइनमा राखिएका थिए। कम्पनीले २०७९ साल माघ २६ गते सर्वसाधारण सेयरधनीमा सेयर बाँडफाँड गरेको थियो।
कम्पनीको धितोपत्र दोस्रो बजारमा १ करोड कित्ता सेयर सूचीकृत छ।
















![हाइड्रोको सेयरमा चुनौती कि अवसर? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/09/no_L8Oe58vM-maxresdefault-150x150.jpg)
![भीषण वर्षा र बाढीले हाइड्रोमा के कति क्षति पुर्यायो ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/09/CAS7NTAZCBs-maxresdefault-150x150.jpg)

प्रतिकृया